नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकैपल्ट सरुवा (विवरणसहित)

नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकैपल्ट सरुवा (विवरणसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ५ हजार ९३८ प्रहरी जवानको सरुवा गरेको छ ।

आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सम्बन्धी विवरण –