भारतमा भूकम्प जाँदा सुदूरपश्चिममा धक्का

भारतमा भूकम्प जाँदा सुदूरपश्चिममा धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

मापन केन्द्रकाअनुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु भारतको बतन भन्ने स्थान रहेको मापन केन्द्रले जनाएको छ ।