काठमाण्डु- पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन् । शुक्रबार पूर्व रानी शाहले जावलाखेल पुगेर पुष्पमेलाको अवलोकन गरेकी हुन् ।
उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद गरेकी छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया