अष्ट्रेलियामा डुबेर चार भारतीयको मृत्यु

अष्ट्रेलियामा डुबेर चार भारतीयको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीयको मृत्यु भएको छ ।अष्ट्रेलियास्थित भारतीय उच्चायोगले बिहीबार सो जानकारी दिएको हो ।

भारतीय उच्चायोगले ट्वीटरमा लेखेको छ- “अष्ट्रेलियामा हृदयविदारक घटना, भिक्टोरियाको फिलिप आइल्याण्डमा डुबेर चार भारतीयको मृत्यु भएको छ, पीडितका परिवारप्रति गहिरो समवेदना। हामी पीडित परिवारसँग सम्पर्कमा छौं।”