सशस्त्र प्रहरीका २ डिआइजी र १०० एसपीको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

सशस्त्र प्रहरीका २ डिआइजी र १०० एसपीको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले २ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) र १०० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

बिहीबार सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) र १०० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेका हुन् ।

हेर्नुस् सरुवा सूची: