माओवादीले जितेका स्थानीय तहले दिए ‘जनयुद्ध दिवस’ मा बिदा

माओवादीले जितेका स्थानीय तहले दिए ‘जनयुद्ध दिवस’ मा बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले बिजयी हासिल गरेका स्थानिय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले फागुन १ गतेको ‘जनयुद्द दिवस’मा बिदा दिएका हुन ।

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट

साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।