काठमाण्डु – उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेलाई थुनामा नबसी मुद्दाको पुनरावेदन गर्ने सुविधा दिएको छ ।
उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले पुनरावेदन दर्ता गर्दै थुनामा नबसी पुनरावेदन गर्ने सुविधा हुने आदेश गरेका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ मा थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न सकिने व्यवस्था रहेको छ ।
यस्तो छ पुनरावेदनको आदेश –





प्रतिक्रिया