यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मन्त्रिपरिषद् बैठककले विभिन्न १७ वटा निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठककले गरेका १७ निर्णयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलबार सार्वजनिक गरेकी हुन्।

सरकारले गृहमन्त्रालयको प्रस्तावमा रसियामा आगामी चैत ४ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुगमन जान स्वीकृति दिएको छ।

त्यसैगरी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।