काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका डीएसपी कार्यालयभित्रै मृत अवस्थामा फेला परेका छन् ।
मोरङमा कार्यरत डीएसपी उपेन्द्र बस्याल कार्यालयमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
डीएसपी बस्यालले आत्महत्या गरेको शंका गरिएको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्ने सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।




प्रतिक्रिया