कारले ठक्कर दिँदा कुवेतमा तीन नेपालीको मृत्यु

कारले ठक्कर दिँदा कुवेतमा तीन नेपालीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार कुवेतको महाबुल्ला क्षेत्रमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन नेपालीको मृत्यु भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा आछाम लयती पन्चदेवल विनायक-५ का सुरतबहादुर कठायत, सानो भर्‍याङ, काठमाण्डु नागार्जून-२ का सुजन कार्की र धनुषा वेंगादवार ३ का धिरज गुर्मछान मगर रहेका छन्।