महरालाई अस्पताल भर्ना गरिने

महरालाई अस्पताल भर्ना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ। उनलाई जिल्ला अदालत काठमाण्डुले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश दिएकाे हो।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको छ। उनको बिमारीबारे खुल्न सकेको छैन।