गायक राजेश पायल राई छुटे

गायक राजेश पायल राई छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीले गायक राजेश पायल राईलाई छाडेको छ । बुधबार राती मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका राईलाई प्रहरीले बिहीबार बिहान छोडेको हो ।

प्रहरीले राईसहित ३ जनालाई मदन भण्डारी कलेजनिरबाट पप्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको थियो । राईको साथबाट पक्राउ परेकाहरू र अन्य ठाउँबाट पक्राउ परेकाहरूलाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।