एमाले संसदीय दलको बैठक बस्दैँ

एमाले संसदीय दलको बैठक बस्दैँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ ।

समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।