अमेरिकी विदेशमन्त्री एन्टोनी चीन भ्रमणमा

अमेरिकी विदेशमन्त्री एन्टोनी चीन भ्रमणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन ३ दिने चीन भ्रमणका लागि संघाई पुगेका छन् ।

अमेरिकी विदेशमन्त्रीको भ्रमणका बेला चिनियाँ अधिकारीसँग छलफल भएको छ ।

भ्रमणले उतारचढाव भोगिरहेको चीन र अमेरिकाबीचको सम्बन्धलाई स्थिर बनाउन केन्द्रित हुने अपेक्षा गरिएको छ ।

भेटवार्तामा रुस–युक्रेन युद्ध, दक्षिण चीन सागर र ताइवानको मुद्दा पनि उठ्न सक्ने अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । २ देशबीच टकराव कम गर्ने विषयमा छलफल हुने बताइएको छ ।

गत वर्ष अमेरिकाले चिनियाँ जासुसी बेलुन खसाएको घटनापछि २ देशबीचको तनाव झन् बढेको थियो ।