प्रहरीको असई छनोटका लागि भएको लिखित परीक्षामा ४१५ जना उत्तीर्ण (सूचीसहित)

प्रहरीको असई छनोटका लागि भएको लिखित परीक्षामा ४१५ जना उत्तीर्ण (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) छनोटका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा ४१५ जना उत्तीर्ण भएका छन् ।

आयोगले मंगलबार नतिजा प्रकाशित गर्दै उत्तीर्णहरूको सूची सार्वजनिक गरेको छ ।

लिखित परीक्षामा सम्मिलित ९ हजार ७४३ जनामध्ये ४१५ जना उत्तीर्ण भएका छन् ।

हेर्नुहोस् सूची –