नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा

नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका सहायकरथी मनोज थापा उपरथीमा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । उपरथी अनुपजंग थापा रथीमा बढुवा भएपछि रिक्त रहेको पदमा मनोज थापाको बढुवा भएको हो ।

थापा यसअघि नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयमा निर्देशकका रूपमा कार्यरत थिए ।