तीन स्थानका लागि महावाणिज्यदूत नियुक्त

तीन स्थानका लागि महावाणिज्यदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–३ महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त भएका छन् ।

चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि माहावाणिज्यदूत नियुक्त गरिएको हो ।

कोलकातामा सहसचिव झक्कुप्रसाद आचार्य, ग्वान्जाउमा भरत खनाल र ल्हासामा लक्ष्मीप्रसाद निरौला नियुक्त भएका हुन् ।