पर्साको मितेरी पुलमा एसएसबीले गोली चलायो

पर्साको मितेरी पुलमा एसएसबीले गोली चलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्साको मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको छ ।

मंगलबार दिउँसो एसएसबीले कवाडी सामान लिएर आउँदै गरेको मान्छेलाई ताकेर गोली चलाएको आरोप छ ।

घटनास्थलमा पर्साको प्रहरी टोली पुगेको छ । पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।