विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृह मन्त्रालयले विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ः०० बजे गृह मन्त्रालय अन्तर्गतको  विपद् प्राधिकरणमा बस्ने भएको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बस्ने बैठकले  महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।