रायाल केन्द्रबिन्दु भएर भूकम्प

रायाल केन्द्रबिन्दु भएर भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही महिनाको ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२  रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।