नेकपा एसका १७ नेता स्थायी कमिटी सदस्यमा मनोनित

नेकपा एसका १७ नेता स्थायी कमिटी सदस्यमा मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एकीकृत समाजवादीका १७ नेता स्थायी कमिटी सदस्यमा मनोनित भएका छन् । समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनित गरेको हो ।

एकीकृत समाजवादीले रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्कालाई मनोनित गरेको छ ।

यस्तै डा. वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ ।