काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।