कांग्रेस महामन्त्रीद्वयले सहमहान्त्रीहरूसँग छलफल गर्ने

कांग्रेस महामन्त्रीद्वयले सहमहान्त्रीहरूसँग छलफल गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सहमहामन्त्रीहरूसँग छलफल गर्दैछन् ।

बैठकमा समसामयिक विषयमा छलफल हुने सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । छलफल शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने उनले बताए । उनका अनसार पार्टीको गतिविधिमै रहेर छलफल हुनेछ ।