काठमाण्डु – नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।
महासचिव घनश्याम भूसालका अनुसार माघ २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्युरो बैठक बस्नेछ ।
पार्टी केन्द्रीय कमिटीको बैठक माघ ३० गते, फागुन १ र २ गते बस्ने तय भएको छ ।




प्रतिक्रिया