बजार खुलेको डेढ घण्टामै ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट

बजार खुलेको डेढ घण्टामै ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बजार खुलेको डेढ घण्टामै चार कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

मंगलबार सामुदायिक लघुवित्त वित्तिय संस्था, कर्पोरेट डेभलपमेन्ट बैँक, ग्रिन डेभलपमेन्ट बैँक र सिन्धु विकास बैँकको सेयरमा नकारात्म सर्किट लागेको हो । साढे १२ बजेसम्म चार यी चार कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।

सेयर बजार यो समाचार तयार पार्दा शुन्य दशमलव २१ अंकले घटिरहेको छ ।