जुम्लामा भुइँचालो

जुम्लामा भुइँचालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जुम्ला केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । बिहीबार राति १० बजेर २५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

जुम्लासहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।