सर्वाेच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

सर्वाेच्च अदालतको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष प्रकाशमान सिंह राउतले वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानको धारा १३८ बमोजिम आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।