काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुनन बीच भेट भएको छ ।
उनीहरुबीच बिहीबार शिष्टाचार भेट भएको हो ।
तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।







प्रतिक्रिया