काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको हो ।
अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन्।
हिजोे सभापति रवि लामिछानेले सबै सांसदहरुलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए।
अहिले १२ बजे देखि पार्टीको आकस्मिक संसदीय दलको बैठक जारी रहेको प्रवक्ता मनिष झाले बताए।




प्रतिक्रिया