काठमाण्डु – राष्ट्रपति कार्यालय शितलनिवासमा जारी जेनजीका प्रतिनिधिसँग सहमति जुटेको छ ।
सहमतिअनुसार आज शुक्रबारै संसद् विघटनलगत्तै अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति हुनेछ ।
उनको शपथ ग्रहण कार्यक्रम पनि आजै गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।




प्रतिक्रिया