काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।
बिहीबार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो ।
राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोडका साथ उठाउँदै आन्दोलनका नरसंहारकर्ताहरूलाई कारवाहीको माग समेत गरेको छ ।






प्रतिक्रिया