आगजनी भएको पार्टी कार्यालयमा माओवादी पदाधिकारी बैठक जारी

आगजनी भएको पार्टी कार्यालयमा माओवादी पदाधिकारी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ।

जेनजी आन्दोलनपछि पहिलो पटक बैठक बसेको हो । आगजनी र तोडफोड भएको माओवादी कार्यालयमा सफाइ र रंगरोगनपछि बैठक बसेको हो।

आजको बैठकमा जेनजी आन्दोलनपछि बिकास भएको राजनीतिक परिस्थिति, उपमहासचिव जनार्दन शर्माले लगातार जनाइरहेको असन्तुष्टि लगायतका विषयमा छलफल हुनेछ।