एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपालले तुर्कमेनिस्तानको सामना गर्दै

एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपालले तुर्कमेनिस्तानको सामना गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले बुधबार पहिलो खेलमा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल थाइल्यान्डको चोनबुरी स्टेडियममा नेपाली समय अनुसार सवा ५ बजे सुरु हुनेछ। नेपाली टोली एसियन कपमा छनोट हुने लक्ष्य लिएर थाइल्यान्ड पुगेको छ।

यसपछि नेपालले घरेलु टोली थाइल्यान्डसँग दोस्रो खेल खेल्ने छ।