आज देशभरको मौसम सफा

आज देशभरको मौसम सफा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शनिबार देशभरको मौसम सफा रहेको छ । कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा नै रहने अनुमान छ । आज राति पनि देशभरको मौसम सफा रहनेछ ।