राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा खड्का नियुक्त

राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा खड्का नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेका जानकारी दिएको हो ।

एफसी एसियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई मुख्य प्रशिक्षक नियुत्त गरिएको एन्फाले जनाएको छ ।