आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्नेगरि स्थगित भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।