आजको सर्वदलीय बैठकमा रास्वपाबाट लिमा अधिकारी र गणेश पराजुली सहभागि हुने

आजको सर्वदलीय बैठकमा रास्वपाबाट लिमा अधिकारी र गणेश पराजुली सहभागि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छिन् । अहिले दिउँसो ४ बजे बस्नेगरि प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

उनले आजको बैठकमा निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग छलफल गर्दै छिन्।

सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य गणेश पराजुली सहभागि हुने भएका छन् ।