काठमाण्डुको रत्नपार्कमा वाइफाइ निःशुल्क

काठमाण्डुको रत्नपार्कमा वाइफाइ निःशुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको मुख्य क्षेत्र रत्नापार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ। रत्नपार्कको शंखधर उद्यान व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ।

काठमाण्डु महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडान गरेको छ ।

निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको आयोजनाले जनाएको छ ।

महानगरपालिकाले ८० लाखको लागतमा रत्नपार्क पुनःनिर्माण र व्यवस्थापन गरेको छ ।