घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार हु्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले घटेर ३५५५ रुपैयाँमा कारोबार ह्ुने महासंघले जनाएको छ ।