प्रलोपाको प्रवक्तामा सन्तोष परियार

प्रलोपाको प्रवक्तामा सन्तोष परियार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सन्तोष परियारले प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

यस्तै सहप्रवक्तामा अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिइएको छ ।

पाँच जनाको अध्यक्ष परिषद् रहेको प्रलोपा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतको समूह मिलेर बनेको पार्टी हो ।