आकाशबाट देखिएको हिमाल-पहाडको मनमोहक दृश्यहरू (तस्विरमा)

आकाशबाट देखिएको हिमाल-पहाडको मनमोहक दृश्यहरू (तस्विरमा)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय राजधानी काठमाण्डुबाट दूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्मको हवाइ उडानका क्रममा जहाजको झ्यालबाट देखिएको हिमाल र पहाडको मनोरम भू–दृश्य ।

पश्चिमतर्फको उडानमा मौसम खुला रहेकाले टाढासम्म फैलिएको हिमाली शृङ्खला, पहाडी भू–भाग र बादलको हल्का तह स्पष्ट रूपमा देखिएको छ ।

यात्राका क्रममा देखिएको यस्तो दृश्यले नेपालको विविध भूगोल र प्राकृतिक सुन्दरताको झल्को दिन्छ।