एमाले अध्यक्षमा ओली ५४७ मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

एमाले अध्यक्षमा ओली ५४७ मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र


काठमाण्डु– नेकपा एमालेको निर्वाचनमा धमाधम मतगणना भइरहेको छ । अहिलेसम्म आधा मतगणना सम्पन्न भएको छ।

अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार ११३९ मत गन्दा अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन्।

ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ।

यस्तै महासचिवमा शंकर पोख्रेलले ६१३ मत पाएका छन् । उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।

यस्ताे छ मतपरिणाम

अध्यक्ष

केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्णराज विष्ट : ७१३

टकंप्रसाद कार्की : १८६

पर्शुराम मेघी गुरुङ : ३३४

पृथ्वीसुब्बा गुरुङ : ९००

भीमप्रसाद आचार्य : १४३

रघुजी पन्त : ६१७

रामबहादुर थापा बादल : ७७४

बिन्दा पाण्डे : ४७४

विष्णुप्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोखरेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे : ५२६

उपमहासचिव

आनन्दप्रसाद पोखरेल : ३३४

योगेश भट्टराई : ७०९

रघुवीर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णुप्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्निप्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : २०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुलप्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ७६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ७७८

पुर्षोत्तम पौडेल : २३०

पेम्बा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यामलाल कँडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लालबाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल : ३५५

शेरधन राई : ७६७

हिक्मतकुमार कार्की : ६७२