काठमाण्डु– एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गरे ।
महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल एमालेको महासचिवमा दोस्रो कार्यकालको लागि विजयी भएका हुन्। पाण्डेले ९९९ मत पाएका छन्।
यस्तै सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष ५
पृथ्वीसुब्बा गुरुङ (ओली समूह)
विष्णुप्रसाद पौडेल (ओली समूह)
रामबहादुर थापा बादल (ओली समूह)
गोकर्णराज विष्ट (पोखरेल प्यानल)
रघुजी पन्त (ओली समूह)
महासचिव १
शंकर पोखरेल (ओली समूह)
उपमहासचिव ३
लेखराज भट्ट (ओली समूह)
रघुवीर महासेठ (ओली समूह)
योगेश भट्टराई (पोखरेल प्यानल)
सचिव ९ (सबै ओली समूहका)
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
याे पनि- एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, दुई तिहाई मत ल्याएर विजयी




प्रतिक्रिया