काठमाण्डु– काठमाण्डु महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उनले शुक्रबार माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि प्रमुख पाण्डेले राजीनामा दिएका हुन् ।
उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको महागरको प्रशासनले जानकारी दिएको छ ।




प्रतिक्रिया