नारायणकाजी श्रेष्ठ सर्लाही–३ मा उम्मेदवार बन्ने

नारायणकाजी श्रेष्ठ सर्लाही–३ मा उम्मेदवार बन्ने


काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने भएका छन् ।

नेकपाले उनलाई सर्लाही–३ मा पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उनले गोरखा, ललितपुर वा सर्लाहीबाट उम्मेदवार बन्ने इच्छा राखे पनि अन्तत: उनी सर्लाहीबाट उम्मेदवार बन्ने भएका छन् ।

आसन्न चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुँदैछ ।