काठमाण्डु– प्रतिनिधि सभाको निर्वाचनमा म्यादीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले चुनाव चिन्ह पाएका छन्।
निर्वाचन आयोगले शुक्रबार पुनलाई त्रिभुज चुनाव चिन्ह दिएको हो ।
सुशिला कार्की सरकारमा शिक्षामन्त्री बनेका पुनले ३ दिन अघि राजीनामा दिएका थिए ।उनी म्यादीवाट चुनाव लड्न लागेका हुन्।




प्रतिक्रिया