यसरी सुकाइँदै छ त्रिवि क्रिकेट मैदान (फाेटाे फिचर)

यसरी सुकाइँदै छ त्रिवि क्रिकेट मैदान (फाेटाे फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पानी परेर भिजेको त्रिवि क्रिकेट मैदानलाई सुकाउन सुपर सोपर रोलर प्रयोग गरिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुने खेल सञ्चालनका लागि मैदानमा जमेको पानी हटाउने काम भइरहेको हो ।

सुपर सोपरले मैदानमा जमेको पानी सोसेर छिटो सुकाउन मद्दत गर्छ । खेल सञ्चालनका लागि मैदानलाई खेलयोग्य बनाउने उद्देश्यले उक्त उपकरण प्रयोग गरिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी