काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो ।
हिजो ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५२५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया