काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।
आइतबार बिहानै देखि सभापति लामिछानेले चितवनको वडा नम्बर– १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट गरिरहेका छन् ।

यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ ।












प्रतिक्रिया