काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका समय ३ दिन सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आयोगले सरकारलाई सिफारिस गरेको हो ।
आयोगले गरेको सिफारिसका आधारमा सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नेछ ।




प्रतिक्रिया